Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

बगहीमा छात्रवृत्ति वितरण तथा सम्मान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २८ टोल बगहीमा मंगलबार छात्रवृत्ति वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । श्री महानन्द प्रसाद उपाध्याय माध्यमिक विधालयमा भएकाे कार्यक्रममा एसईईमा उत्कृष्ट अंक ल्याएकाे ३ जनालाई सम्मान गरिएकाे हाे ।

एसईईमा सबै भन्दा बढी जिपिए ल्याएर प्रथम भएकालाई ८ हजार, द्वितिय भएकालाई ७ हजार तृतिय भएकालाई ६ हजार नगदसहित कार्यक्रमका  प्रमुख अतिथी प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साहले सम्मान गरेका थिए ।

यसै गरी साेही कार्यक्रममा विद्यालयमा अध्ययनरत अन्य छात्र/छात्राहरुलाई समेत छात्रवृति वितरण गरिएकाे थियाे ।

कार्यक्रममा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ (क) का प्रदेश सभाका पूर्व क्षेत्रीय सभापति उमेश कुमार साह, विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेश साह, सदस्य मनिभुषन तिवारी, शिक्षक, बिधार्थीहरुको उपस्थिति रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...