Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

कालिकामाईस्थित पाेखरीमा युवककाे शव फेला

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीस्थित एक पाेखरिमा साेमबार एक युवककाे शव फेला परेकाे छ । कालिकामाई गाउँपालिका वडा नं. १ मुडली निवासी २० बर्षिय राेहित माझीकाे शव फेला परेकाे प्रहरीले जनाएकाे छ ।

साेमबार विहान भेडिहारी गाउँ बाहिर पश्चिम तर्फ रहेकाे एक पाेखरीमा शव स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय पाेखरियाबाट पुगेकाे प्रहरी टाेलीले घटनास्थलकाे मुचुल्का उठाई शव परिक्षणकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाएकाे थियाे ।

स्थानियहरुका अनुसार माझी आइतबार दिउसाे २ बजे घरबाट निस्केका थिए । राति अबेर सम्म उनी घरमा नपुगेपछि घर परिवारले खाेजतलाश सुरु गरेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...