Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

हुकिङ गरि बिधुत चाेरी गर्ने ९ जना पक्राउ

spot_img
spot_img
वीरगंज । नेपाल बिधुत प्राधिकरण पोखरिया वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले हुकिङ गरी विधुत चाेरी गरीरहेका ९ जनालाई नियन्त्रणमा लिएकाे छ । पोखरिया वितरण केन्द्रको चुहावट नियन्त्रण टोली र इलाका प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल पाेखरियाको संयुक्त टोलिले बुधबार राति डाईरेकट हुकिङ गरि बिधुत चाेरी गरीरहेकाे अवस्था मा ९ जनालाई नियन्त्रणमा लिएकाे हाे ।
 
छिपहरमाई गाउँपालिकाकाे तुलसीबर्वाबाट रबिन सिंह राउत, बिन्दवासिनी गाउँपालिकाकाे अमरपटीबाट दिपेन्द्र पंडित, बहुदरमाई नगरपालिकाकाे गमहरियाबाट अमिचल प्रसाद यादव, सिसियारीबाट मनाेज यादव, बिश्रामपुरबाट श्रीराम प्रसाद साह, पाेखरिया नगरपालिकाकाे एकडर्वाबाट मेघराज सहनी, लमरियाबाट शम्भु पटेल, बिक्रमा यादव र रामबाबु रामलाई नियन्त्रणमा लिइएकाे पाेखरिया वितरण केन्द्रले जनाएकाे छ ।
 
पाेखरिया वितरण केन्द्रले पक्राउ परेकाे सबै जनालाई आवश्यक कारवाहीकाे लागि इलाका प्रहरी कार्यालय पाेखरियामा बुझाइएकाे जनाएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...