Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

पूर्व युवराज हृदयेन्द्रकाे २१ औं जन्मदिन वीरगंजमा मनाइयाे

spot_img
spot_img

वीरगंज । देशभक्त राज्य भक्तले वीरगञ्जमा पूर्व राजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्र  वीर विक्रम शाहको २१ औं जन्मदिन मनाएको छ ।शनिवार वीरगञ्जको महाविरस्थानमा एक कार्यक्रमकाे आयाेजना गरी जन्माेत्सव मनाएकाे हाे । कार्यक्रममा सहभागिहरु उनको तस्बिरमा माल्यार्पण गर्दै जन्मदिन मनाएका थिए ।

देशभक्त राज्यभक्तका केन्द्रीय अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा भएकाे कार्यक्रममा देशभक्त राज्य भक्तका केन्द्रीय उपाध्यक्ष राजकिशोर चौबे, पर्सा जिल्ला अध्यक्ष सतिश कुमार श्रीवास्तव, ज्येष्ठ नागरिक पशुपति विक्रम शाह, उशा शाह, हिरा बहादुर चन्द, केन्द्रीय सदस्य पृथ्वी झा, बिरेन्द्र थापा, रवी कुमार लाठ लगायकाे सहभागिता रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...