Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

ठोरीकाे जंगलबाट एक भारतीय किशोरीको उद्दार

spot_img
spot_img

वीरगंज । पर्साको ठोरी गाउँपालिका वडा नम्बर १ बाट १ जना भारतीय किशोरीको उद्दार गरिएको छ । स्थानीय जंगलमा अन्दाजी २२ वर्षीय एक युवकसँगै भेटिएकी १६ वर्षीय किशोरीलाई ठोरी १ का वडाध्यक्ष धनमान थापाको पहलमा उद्दार गरिएको हो ।

युवती र युवकका अभिभावकले ठोरी १ का वडाध्यक्ष थापालाई आफ्ना छोराछोरी ठोरीतिरै आएको जानकारी दिएपछि खोजी गर्दा त्यहिको एक जङ्गलमा फेला पारेको अध्यक्ष थापाले बताए  ।

उनीहरूलाई फेला पारेपछि इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको छ ।

ती युवकले किशोरीलाई ललाइफकाई ठोरीसम्म ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उद्दार गरिएकी किशोरीलाइ परिवारका सदस्यलाई जिम्मा लगाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चोरीको मोटरसाइकलसहित रौतहटका २५ वर्षीय युवक भारतमा पक्राउ

वीरगंज । चोरी भएको मोटरसाइकल लिएर भारत पुगेका रौतहटका एक युवकलाई भारतीय प्रहरीले बिहारको मोतीहारी जिल्लाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका–बलुवा गाउँका...

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

अबुजा/एपी । ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा...

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको...