Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

वीउवा संघद्वारा वीरगंजका ९ पत्रकार सम्मानित

spot_img
spot_img

वीरगंज । वीरगंज उद्याेग वाणिज्य संघले आफ्नाे ४६ औ साधारण सभामा वीरगंजका ८ जना पत्रकारलाई सम्मान गरेकाे छ ।

संघले नेपाल पाेष्ट डेलीका सम्पादक मनाेज पटेल, न्युज २४ टेलिभिजन, रेडियाे वीरगंज र वीरगंज टाईम्सकी मुस्कान श्रेष्ठ, नेपाल टेलिभिजनका पर्सा संवाददाता विजय कुमार महत्तो, अनलाइन खबरका सुरेश बिडारी, बिबिसी नेपाली सेवा, नारायणी एफएम र मधेश प्रदेश अनलाइनकी माधुरी महतो, ग्यालेक्सी टेलिभिजनका पर्सा संवाददाता जियालाल साह, यात्राडेली डटकमका सुर्यनारायण विक, ब्रेकलिंक अनलाइनकी संवाददाता विमला गुप्ता र आवाज एफएमका राकेश साहलाई सम्मान गरेकाे हाे ।

साधरण सभाकाे उद्घाटन समाराेहमा प्रमुख अतिथी संघिय सरकारका अर्थमन्त्री जनार्दन शर्माले संघको तर्फबाट सबै जनालाई गम्छा ओढाएर कदर पत्र प्रदान गर्दै सम्मान गरेका थिए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ताको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मधेश प्रदेशका मन्त्री ओम प्रकाश शर्मा, संघीय सांसद प्रदीप यादव, प्रदेश सभा सदस्य भीमा यादव, वीरगंज महानगरपालिकाका मेयर राजेशमानन सिंह, जितपुर सिमरा उपमहानगरका मेयर राजन शर्मा पौडेल, संघका पूर्व अध्यक्षहरु गोपाल केडिया, गणेश लाठ लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...