Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

श्री रामपृत रामस्वरुप माविमा दुई काेठे भवनकाे शिलान्यास

spot_img
spot_img

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नं. ३ स्थित रहेकाे श्री रामपृत रामस्वरुप माध्यमिक विद्यालय झाैवागुठीमा साेमबार एक कार्यक्रमकाे बिच दुई काेठे भवन निर्माणकाे लागि शिलान्यास गरिएकाे छ । 

प्रदेश सरकारकाे समाजिक बिकास मन्त्रालयकाे ३० लाखकाे लागतमा निर्माण हुने भवनकाे कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य प्रहलाद गिरिले शिलान्यास गरेका हुन् ।

साे अवसरमा बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवरीले विद्यालयलाई २५ थान कम्युटर सहयाेग गर्ने प्रतिबद्धता जनाए । नवनिर्वाचित गाउँपालिका अध्यक्ष तिवरीले शिक्षालाई उच्च प्रथमिकता दिदै कम्युटर ल्याबकाे लागि कम्प्युटर सहयाेग गर्ने वताए ।

यसका साथै अध्यक्ष तिवारीले एम्बुलेन्स सेवा निशुल्क गर्ने घाेषण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...