Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

ठाेरी गाउँ कार्यपालिकाकाे निर्वाचनमा एमाले विजयी

spot_img
spot_img
वीरगंज । पर्साकाे ठाेरी गाउँ कार्यपालिका सदस्यकाे निर्वाचनमा एमालेका सबै उम्मेदवार विजयी भएका छन् । ६ कार्यपालिका सदस्यकाे लागि साेमबार भएकाे निर्वाचनमा एमाले कै ६ जना विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
 
दलित वा अल्पसंख्यक सदस्य तर्फ एमालेका इश्वरी देबी प्रजा र मेघराज सुनुवार बिजयी भएका छ्न । बिजयी इश्वरी देबि प्रजा र मेघराज सुनुवारले १७/१७ मत प्राप्त गरेका छन भने उनीहरुकाे प्रतिस्पर्धी कांग्रेसकी समिता बिश्वकर्मा र नेकपा माओबादी केन्द्रकी उम्मेदवार अनुखा सुनुवारले ९/९ मत प्राप्त गरेका छ्न ।
 
महिला सदस्यमा एमालेकी देबीमाया थिङ, ज्ञान कुमारी जोशी, फुलमाया दर्जी र धनमाया घलान बिजयी भएका छन । विजयी चारै जनाले १७/१७ मत पाएका छन् भने महिला सदस्यका उम्मेदवारहरु भगवती धिताल, निशा खड्का र लालमुनी देबिले ९/९ मत प्राप्त गरेका छ्न ।
 
२७ जना कुल मतदाता रहेकाेमा २६ जना मतदाताले मात्र मतदान गरेका थिए ।  
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चोरीको मोटरसाइकलसहित रौतहटका २५ वर्षीय युवक भारतमा पक्राउ

वीरगंज । चोरी भएको मोटरसाइकल लिएर भारत पुगेका रौतहटका एक युवकलाई भारतीय प्रहरीले बिहारको मोतीहारी जिल्लाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका–बलुवा गाउँका...

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

अबुजा/एपी । ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा...

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको...