Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

वीरगंज २२ मा काँग्रेसका द्वारिकासहित पुरै प्यानल विजयी

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर २२ काे वडाध्यक्षमा नेपाली काँग्रेसका द्वारिका महताेसहित पुरै प्यानल विजयी भएको छ ।

वडाध्यक्षमा काँग्रेसका द्वारीका निवर्तमान वडाध्यक्ष एंव एमालेका उम्मेदवार ग्यासुदिन मियाँलाई ६९१ मत अन्तरले पराजित गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । द्वारिकाले १२९७ मत पाउँदा निवर्तमान वडाध्यक्ष ग्यासुदिनले भने ६९१ मत मात्रै पाएका छन् ।

त्यहाँ जसपाका उम्मेदवार चन्द्रमान जोशीले ५४२ मत मात्रै पाएका छन् ।

२०७४को निर्वाचनमा द्वारिका, निर्वतमान वडाध्यक्ष मियाँसंगै १३३ मत अन्तरले पराजित हुन पुगेका थिए । त्यस बेला मियाँ, तत्कालीन संघीय समाजवादी फाेरम हालको जसपाबाट चुनाव लडेर १०८७ मत प्राप्त गर्दै वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...