Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

पकहा मैनपुर १ मा कांग्रेसका मेहता विजयी

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. १ धाेरेकाे अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विनाेद मेहता विजयी भएका छन् । वडाध्यक्षमा मेहता १०७३ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय पकहा मैनपुरले जनाएकाे छ ।

उनकाे निकटतम प्रतिद्वन्धी नेकपा एमालेकी रम्भा देवी ८२० मत, नेकपा माओवादी केन्द्रका धिरेन्द्र चाैहान १४२ मत, जनता समाजवादी पार्टी (जसपा) नेपालका सुरेश मेहता ९  मत प्राप्त गरेका छन् ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका सुरेश मेहता १७०९ मत, एमालेका राजेश सहनी २६७ मत र जसपाका निर्वतमान गाउँपालिका अध्यक्ष विजय चाैरसिया ९० मत प्राप्त गरेका छन् । गाउँपालिका उपाध्यक्षमामा कांग्रेसकी सरफुन नेसा १०४७, एमालेकी कुमारी निर्माला चाैरसिया ४०७ र जसपाकी जैबुल नेसा २१ ल्याएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...