Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगंज महानरपालिकाकाे मतगणना सुरु

spot_img
spot_img

वीरगंज । वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु भएको छ । वीरगगञ्ज–१४ पिपरास्थित नृसिंह माविको भवनमा शनिबार  मतगणना सुरु भएको हाे ।

सर्वदलीय बैठकले शनिबार बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेपनि दिउँसो ३ बजेदेखि मात्र मतगणना सुरु भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय वीरगंजले जनाएकाे छ ।

 महानगरपालिकाकाे वडा नं. १, २ र ३१, ३२ काे मतगणना सुरु भएकाे हाे । वडा नम्बर १ को मतगणना प्रकृया शुरु गरि मतपेटिका खोल्नै लाग्दा उम्मेदवारहरुका प्रतिनिधीहरु बिच विवाद भएपछि केही बेर राेकिए पनि पुन: सुरु भएकाे छ ।

शुक्रबार सम्पन्न निर्वाचनमा महानगरपालिकाकाे ३२ वटै वडामा ९३ हजार ७ सय ८२ अर्थात ७५.२४ प्रतिशत मत खसेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...