Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

मतदाता शिक्षाकाे लागि नमुना मतदान

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १९ केहुनिया बर्वामा मंगलबार स्थानीय तह निर्वाचन २०७९ को मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

आई.एफ. ई.एस/ यु.एस.आइ.डी. को विशेष सहयोगमा समग्र विकास सेवा केन्द्रद्वारा संचालित नमुना मतदाता शिक्षा कार्यक्रममा विभिन्न वर्गका सयौको संख्यामा स्थानियहरुले नमुना मतदान गरेका थिए ।

कार्यक्रममा नागमणि ठाकुर, सुजीत यादव, विजय कुशवाहा, नारद ठाकुर, सनी साह लगायतको सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...