Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

‘नाइँ नभन्नु ल ६’ मा आँचलको जोडी आशीर्वाद

spot_img
spot_img

विकासराज आचार्यको निर्देशन रहने फिल्म ‘नाइँ नभन्नु ल ६’ को हिरोको रुपमा आशीर्वाद क्षेत्री छानिएका छन् । निर्देशक आचार्यले फिल्मको मुख्य भूमिकाका लागि आशीर्वादलाई रोजेको जानकारी दिए ।

आशीर्वादले फिल्ममा अभिनेत्री आँचल शर्मासँग रोमान्स गर्नेछन् । उनले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् । लामो समयदेखि फिल्मको तयारी गरिरहेको उनी कथामा फिट भएर लिन लागेको निर्देशक आचार्यले बताए ।

आँचल ‘नाई नभन्नु ल ४’ बाट फिल्म अभिनयमा प्रवेश गरेकी हुन् । आँचल पछिल्लो समय फिल्म क्षेत्रमा व्यस्त अभिनेत्रीमा पर्छिन् । विकासराज आचार्य र सामिप्यराज तिमल्सिनाको कथा रहेको फिल्म भदौबाट छायांकनमा जाने आचार्यको तयारी रहेको छ ।

 निर्देशक आचार्यले फिल्मका अन्य कलाकार र प्राविधिक पक्ष केही समयपछि एक कार्यक्रमका बीच सार्वजनिक गर्ने जानकारी दिए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...