Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पाेखरियामा जसपा र माओवादी बिच गठबन्धन

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरिया नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)  र नेकपा माओवादी केन्द्र बिच गठबन्धन भएकाे छ । दुबै पार्टीका स्थानिय नेता बिच बिहिबार पाेखरियामा भएकाे छलफलमा बैशाख ३० गते हुने निर्वाचनमा गठबन्धन गर्ने लिखित सहमती भएकाे हाे ।

सहमति अनुसार जसपाका मेयर र उप मेयरका उम्मेदवारलाई माओवादी केन्द्रले सघाउने छन् भने वडाकाे हकमा जसपा बलियाे भएकाे वडामा माओवादी केन्द्र र माओवादी केन्द्र  बलियाे भएकाे वडामा जसपाले सघाउने छन् ।

सहमती पत्रमा माओवादी केन्द्रकाे तर्फबाट प्रदेश कमिटी सदस्य रामबाबु बैठा, नगर अध्यक्ष पानालाल पटेल र जसपाकाे तर्फबाट नगर इन्चार्ज सल्मा खातुन, मेयरका उम्मेदवार राजु साहले हस्ताक्षर गरेका छन् ।

केन्द्रिय निर्देशन र स्थानिय आवश्यकतालाई मध्यनजर गर्दै साटघाट गरिएकाे जसपाका मेयरका उम्मेदवार राजु साहले वताए । सहमती अनुसार नै वडास्तरका उम्मेदवार र नेता, कार्यकर्ताहरुसंग समन्वय गरी आजैकाे मितिदेखी संयुक्त रुपमा चुनाव प्रचार प्रसारमा लाग्ने उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...