Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कांग्रेसले टिकट नदिएपछि पटेलले दिए स्वतन्त्र उम्मेदवारी

spot_img
spot_img

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नं. ५ प्रसाैनी भाठाकाे वडाध्यक्षमा दिलिप पटेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनले आफ्नाे दलबलकाे साथ निर्वाचन अधिकृतकाे कार्यालय बिन्दवासिनीमा गएर उम्मेदवारी दिएका हुन् ।

नेपाली कांग्रेसले टिकट नदिएपछि आफुले स्वतन्त्र उम्मेदवारी दिएकाे पटेलले वताए ।

उनले भने “आफु लामाे समयदेखी कांग्रेस मै सक्रिय थिए । पार्टीले पनि आफुलाई नै टिकट दिने आश्वासन दिएकाे थियाे । तर अन्तिममा आएर अरुलाई टिकट दिएपछि आफु आज स्वतन्त्र उम्मेदवारी दर्ता गराएकाे छु । “

बैशाख ३० गते हुने निर्वाचनमा आफुले नै चुनाव पनि जित्ने उनले दाबी समेत गरे । कांग्रेसले साे वडामा वडाध्यक्षकाे टिकट सुकदेव राउत अहिरलाई दिएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...