Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

लाेपसा वीरगंज महानगर अध्यक्ष सर्राफ नै छन् : नेताहरु

spot_img
spot_img

वीरगंज । लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) वीरगंज महानगर अध्यक्ष ओमप्रकाश सर्राफ नै रहेकाे नेताहरुले वताएका छन् । 

बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनकाे लागि लाेसपाले वीरगंज महानगरपालिकामा नेकपा एमालेसंग गठबन्ध गरेपछि अध्यक्ष सर्राफले असन्तुष्टि जनाएका थिए ।

त्यसै कारण लाेसपा पर्साका अध्यक्ष पुरुषाेत्म झाले अध्यक्ष सर्राफलाई निलम्बन गरी अर्काे महानगर अध्यक्ष मनाेनित गरीएकाे प्रेस विज्ञयप्त मार्फत सार्वजनिक गरेको थिए । अध्यक्ष सर्राफले पार्टीकाे नियम विपरीत गतिविधी गरेको भन्दै उनलाई निलम्बन गरिएकाे जिल्ला झाले विज्ञप्ती मार्फत जनाएका थिए । 

फरक मत राख्दैमा अध्यक्ष सर्राफलाई कारवाही गरिएकाे भन्दै आलोचना सुरुभए लगतै पार्टीका केही शिर्ष नेताहरुले जिल्ला अध्यक्षले गरेको कारवाही मान्यता नभएकाे बताएका छन ।

पार्टीको विधि विधान अनुसार केन्द्रीय अध्यक्षले गरेको नियूत्ती जिल्ला कमिटीले कारवाही गर्न नमिल्ने लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले बताए ।

त्यसैगरी लोसपा कार्यकारणी सदस्य केशव झाले जिल्ला कमिटीको कारवाही नियम विपरीत भएकाे वताउँदै सर्राफ नै अहिले पनि वीरगञ्ज महानगर कमिटीकाे अध्यक्षनै रहेको बताए ।

नेताद्वले अहिले निर्वाचनकाे समय रहेकाेले आन्तरीक द्वन्धलाई विर्षेर पार्टीको सिधान्तमा अगाडी बढन दुबै पक्षलाई आग्रह समेत गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...