Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कर सम्बन्धि तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज । आरकेएल दास एण्ड कम्पनी वीरगंज पर्साको आयोजनामा शनिबार एक दिने कर सम्बन्धि तालिम सम्पन्न भएको छ । आयोजक संस्थाको श्रीपुरस्थित कार्यालयमा भएको कार्यक्रममा ठाकुरराम बाहुमुखी क्याम्पसका बिबिएका छात्र छात्राहरुको सहभागीता रहेको थियाे ।

सो तालिममा राजेन्द्र कुमार लाल दास र सिमरा कर कार्यालयका कर अधिकृत टंकमणि घिमरेले प्रशिक्षण दिएका थिए ।

ठाकुरराम बाहुमुखी क्याम्पस व्यवस्थापन संकय अन्तर्गत लेखाशास्त्र शिक्षण समितिका बिभाग अध्यक्ष उप –प्राध्यापक, रजिस्टर्ड अडिटर तथा टैक्स कान्स्लटेन्ट राजेन्द्र कुमार लाल दासको अध्यक्षता र ठाकुरराम बहुमुखि क्याम्पस वीरगंजका क्याम्पस प्रमुख डा. उमेश चौरसियाकाे प्रमुख आतिथ्यतामा भएकाे तालिममा सिमरा कर कार्यालयका कर अधिकृत टंकमणि घिमरे, ओमेन स्किल सेन्टरका अध्यक्ष चंचाला दास लगायतकाले कर सम्बन्धि जानकारी दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...