Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

बिन्दवासिनी ४ काे वडा कार्यालय भवन उद्घाटन

spot_img
spot_img

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नं. ४ अमरपट्टीमा निर्माण भएकाे वडा कार्यालय भवनकाे बिहिबार एक कार्यक्रमकाे बिच उद्घाटन गरिएकाे छ । कार्यक्रमकाे प्रमुख अतिथी पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चाैरसियाले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै नेता चाैरसियाले वडा कार्यालयकाे भवन निर्माणले वडा कार्यालयकाे कामकाज संचालनमा सहज हुने वताए  ।

वडाध्यक्ष अनुज कुमार चाैरसियाकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा नेपाली काङ्ग्रेस पर्साका सभापति जनर्दन सिंह क्षेत्री, उप सभापति अशोक कुमार गुप्ता, गाउँपालिकाकी उपाध्यक्ष किरण देबी गुप्ता, प्रमुख प्रशासकिय अधिकृत राजु साह, लेखा प्रमुख मिथिलेश चाैरसिया लगायतकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रमकाे संचालन गाउँपालिकाका कर्मचारी रमेन्द्र नाथ तिवारीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...