Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पटेर्वा सुगाैलीमा नेकपा एसकाे निर्वाचन केन्द्रित अभियान संचालन

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजबादी) पटेर्वा सुगौली गाउँ कमिटीले अगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरि निर्वाचन केन्द्रित अभियान संचालन गरेको छ ।

निर्वाचन केन्द्रित अभियानलाई तिब्र पार्दै गाउँपालिकाको वडा नं. ३ अन्तर्गतको टोल जितपुरमा तेतरी देबिको अध्यक्षतामा १३ सदस्यीय टोल कमिटी गठन गरेकाे छ । त्यसै गरि सोही वडा अन्तर्गतकाे टोल परसवामा चम्पा देबिको अध्यक्षतामा ११ सदस्यीय टोल कमिटी गठन गरेकाे छ ।

त्यसै गरि आइतबार नै बहुदरमाई गाउँपालिका कमिटीको बैठकाे सम्पन्न भएकाे छ । गाउँपालिका अध्यक्ष भोला महतोको अध्यक्षतामा बसेकाे बैठकले अध्यक्ष थारुकै नेतृत्वमा ७ सदस्यीय उम्मेदवार छ्नवट र निर्वाचन ब्यवस्थापन समिती गठन गरेको पार्टीको जिल्ला सचिवालय सदस्य राजेन्द्र चौधरीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...