Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाईकाे भेडिहारी दुई टाेलमा कांग्रेसकाे समिति गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीकाे दुई टाेलमा नेपाली कांग्रेसकाे समिति गठन भएकाे छ । भेडिहारीकाे उत्तर र दक्षिण टाेलमा नेपाली कांग्रेसकाे टाेल समिति गठन भएकाे हाे ।

भेडिहारीकाे उत्तर टाेलमा अकाश चाैरसियाकाे सभापतित्वमा ३१ सदस्यीय समिति गठन भएकाे छ । गाउँपालिका सभापति छठु साहकाे विशेष उपस्थितीमा गठित समितिकाे उप सभापतिमा मनिष चाैरसिया, ललन साह कानु, सचिव राजकुमार चाैरसिया, सुबाष साह कानु, उप सचिवमा लखिचन साह तेली, संताेष चाैरसिया, काेषाध्यक्षमा संजित साह तेली चयन भएका छन् ।

नवगठित समितिकाे सदस्यमा जितेन्द्र चाैरसिया, श्री प्रसाद चाैरसिया, पुस्चेन्द्र चाैरसिया, फजिल मियाँ, हरिकिशाेर चाैरसिया, सुमसाद मियाँ, भानु चाैरसिया, निरन्जन पटेल, अरमान मन्सुरी, लालजी चाैरसिया, अभिशेख शर्मा, दुर्याेधन चाैरसिया, अजय साह कानु, जयलाल साह तेली, विजय चाैरसिया उमेश चाैरसिया, अजित साह कानु, कन्हैया साह कानु, साजन चाैरसिया, मन्टु राउत कुर्मी, हिरा साह कानु, रामाधार पटेल, हिरामन प्रसाद चाैरिया चयन भएका छन् ।

यस्तै, भेडिहारीकाे दक्षिण टाेलमा मनाेज कुमार नुनियाकाे सभापतित्वमा २७ सदस्यीय टाेल समिति गठन भएकाे छ । जुन समितिकाे उप सभापतिमान हदिश मियाँ धुनियाँ, शंकर हजरा, सचिवमा सराेज कुमार नुनिया, धुरेन्द्र महताे, सह सचिवमा हिमत प्रसाद कुशवाहा, राजेश राम, काेषाध्यक्षमा साेहन साह कलवार, सह काेषाध्यक्षमा लहवर राम चयन भएका छन् ।

नव गठित समितिकाे सदस्यमा हरेश पासवान, रमेश पासवान, बागड पासवान, सुखल पासवान, भाेज महरा, विनाेद महताे नुनियाँ, शिव कुमारी, रिना देवी, उमा देवी, सम्भा देवी, मुकेश पासवान, मनाेहर पासवान, अर्जुन राम, कलावती देवी, विजय राम, विन्दा देवी, बाबुलाल महताे नुनियाm रम्भु पासवान  चयन भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...