Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेकपा एसको विभिन्न कमिटी गठन

spot_img
spot_img

वीरगंज । नेकपा एकीकृत समाजबादीको बिरगंज महानगरपालिकाकाे वडा नं. २७ को भेला सम्पन्न भएको छ । सम्पन्न भेलाले मनोज कर्णको अध्यक्षतामा २१ सदस्यीय वार्ड कमिटी गठन गरेको छ ।

जसको सदस्यमा क्रमश राजकिशोर कुश्वाहा, रमेशर पासवान, उमा देबी, जयप्रकाश माझी, सम्भु पासवान लगाएत रह्नु भएको छ ।
पार्टीको स्थानीय नेता प्रभु पासवानको अध्यक्षतामा आयोजित भेलामा बिरगंज महानगर कमिटीका अध्यक्ष मनोज चौधरी, सचीव बृजलाल पासवान, जिल्ला कमिटी सदस्यहरु उमापती माझी, भुवाली प्रसाद यदाव, राजकेशवर पासवान लगाएतको उपस्तिथि रहेको थियो ।

त्यस्तै पटेर्वा सुगौली गाउँपालिका वार्ड नं. २ को भेला सम्पन्न भएको छ । सम्पन्न भेलाले देवनारायण कुवरको अध्यक्षतामा १७ सदस्यीय वार्ड कमिटी गठन गरेको छ ।

जसको उपाध्यक्षमा कविता कुमारी, सचीवमा जितेन्द्र गुरो लगायतका रहेका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...