Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाईकाे गदियानीमा कांग्रेसकाे टाेल समिति गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत पर्ने कालिकामाई गाउँपालिका वडा नं. २ काे ठुलाे गदियानी र सानाे गदियानीमा नेपाली कांग्रेसकाे टाेल समिति गठन भएकाे छ । गदियानीमा भएकाे कांग्रेसकाे टाेल भेलाले फजिल राउत गद्दीकाे सभापतित्वमा ४५ सदस्यीय टाेल  समिति गठन गरेकाे हाे ।

जुन समितिकाे उप सभापतिमा खलिल राउत गद्दी, धनेश महताे काेइरी, सचिवमा धनिलाल साह तेली, जितेन्द्र तिवारी, सह सचिवमा ध्रुप मण्डल, सुरेश सहनी, काेषाध्यक्षमा लालमहमद राउत गद्दी, सह काेषाध्यक्ष जटाशंकर गिरी चयन भएका छन् ।

नव गठित टाेल समितिकाे सदस्यमा हरिशंकर साह, बुनेली राउत गद्दी, राज कुमार साह तेली, आसनारायण कुमार महताे, नवल प्रसाद कुशवाहा, माेसाफिर आलम, जलिल राउत गद्दी, रामबालक मण्डल, हिरालाल मण्डल, नन्नु राउत गद्दी, रुस महताे, नारायण साह तेली, बद्री राउत गद्दी, सुबाष साह तेली, अमरदेव गिरी, साेनालाल ठाकुर लाेहार, सम्सुल राउत, सुरज साह तेली, फिराेज राउत गद्दी, त्रिवेणी सहनी मलाह, धर्मेन्द्र साह, मकबुल राउत गद्दी, अफताज आलम, राजन राउत गद्दी, नारद तिवारी, धनराज ठाकुर, भैयाराम धानुक, कमल ठाकुर लगायतका चयन भएका छन् । 

वडा समितिका उप सभापति असरर्फी राउत गद्दीकाे सभापतित्व र कालिकामाई गाउँपालिकाकाे सभापति छठु साहकाे प्रमुख आतिथ्यतामा भएकाे भेलामा क्षेत्रिय प्रतिनिधि सदाम हुसेन, वडा समितिका सचिव ओमप्रकाश साह लगायतकाे उपस्थिती रहेकाे थियाे ।

यस्तै कालिकामाई गाउँपालिका वडा नं. २ काे सानाे गदियानीमा पनि नेपाली कांग्रेसकाे टाेल समिति गठन भएकाे छ । सानाे गदियानीमा भएकाे नेपाली कांग्रेसकाे टाेल भेलाले चन्द्रिका महताे काेइरीकाे सभापतित्वमा ३१ सदस्यीय टाेल समिति गठन गरेकाे हाे ।

जुन समितिकाे उप सभापतिमा जवाहिर राम चमार, मजिद मियाँ धुनियाँ, सचिव सामदेव राउत गद्दी, उप सचिव लक्ष्मण महताे काेइरी, भाेला राउत गद्दी, काेषाध्यक्ष कमलेश महरा चमार, उप काेषाध्यक्ष मदन महताे काेइरी चयन भएका छन् ।

यस्तै नवगठित टाेल समितिकाे सदस्यमा इदरिश मियाँ धुनियाँ, अमिन मियाँ धुनियाँ, हिरा राउत गद्दी, मदन महरा चमार, भिखारी महताे काेइरी, रहिम राउत गद्दी, राेज मियाँ धुनियाँ, विजय महरा चमार, हदिश मियाँ धुनियाँ, रामदेव राउत गद्दी, सुरेश महताे काेइरी, माेजाहिर मियाँ धुनियाँ, इब्राहिम राउत गद्दी, माेलाजिम मियाँ धुनियाँ, जंगी राउत गद्दी, अवधेश महताे काेइरी, हर्देव महरा चमार, एकबाली राउत गद्दी, अवध महताे काेइरी, लालु कुमार लगायतका चयन भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...