Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

सेवा निबृत प्रहरी निरीक्षक कुर्मी नेकपा एस प्रबेश

spot_img
spot_img

वीरगंज । पर्साकाे धोबिनी गाउँपालिकाका केही प्रबुद्ध ब्यक्तित्वहरु नेकपा (एकीकृत समाजबादी)मा प्रवेश गरेका छ्न् । नेपाल प्रहरीका सेवा निबृत प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीको नेतृत्वमा सोही पालिकाका चार जना नेकपा एकीकृत समाजबादीमा प्रबेश गरेका हुन ।

पार्टीका पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापाको निवासमा भएको औपचारिक छलफल पश्चात पार्टीका केन्द्रिय सचीव नगेन्द्र चौधरीले टिका लगाई पुर्ब प्रहरी निरीक्षक कुर्मी लगायतलाई पार्टीमा स्वागत गरेका थिए ।

कुर्मीसंगै सोही पालिकाका मदन प्रसाद कुर्मी, सहिद हवारी र चन्देश कुर्मीले समेत पार्टी प्रवेश गरेको वीरगंज महानगर कमिटीका अध्यक्ष मनोज चौधरीले बताए । उक्त अवसरमा वीरगंज महानगर कमिटीका सचीव बृजलाल पासवान लगायतको उपस्थित रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...