Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पर्सागढिमा आधारभुत स्वास्थ्य चाैकीकाे स्थापना

spot_img
spot_img

वीरगंज । पर्साकाे पर्सागढि नगरपालिका वडा नं. १ र ३ मा आधारभुत स्वास्थ्य चाैकीकाे स्थापना गरिएकाे छ । वडा नं. १ बिरुवा चौकमा स्थापना भएकाे आधारभूत स्वास्थ्य चौकीको साेमबार नगर प्रमुख लोकनारायण यादबले उद्घाटन गरेका थिए ।

नगरपालिकाकाले स्थापना गरेकाे स्वास्थ्य चाैकीमा गर्भवती महिलाहरुले चार पटक सम्म चेकजाँच गराउँदा यातायात खर्च समेत दिने ब्यवस्था गरिएकाे छ ।

वडाध्यक्ष उद्धव बहादुर उप्रेतीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर उप प्रमुख अर्चना चौधरी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

त्यसै गरी वडा नं. १ मा पनि स्थापना भएकाे आधारभूत स्वास्थ्य चौकीकाे साेमबार उद्घाटन गरीएको छ ।

वडा नं. १ का वडाध्यक्ष तुलाराम महतोको अध्यक्षता भएकाे उद्घाटन ‌कार्यक्रममा नेपाली काँग्रेस पर्सागढीका नगर संयोजक बिशमोहन दास थारू, उप सभापति अच्छेलाल प्रसाद यादव, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन शम्भु पडितले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...