Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

कांग्रेसकी नेतृ एवम् पूर्व मन्त्री दुर्गा देवीकाे निधन

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व मन्त्री दुर्गा देवी महताेकाे निधन भएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. १२ मुर्ली निवासी ४५ बर्षिय महताेकाे मंगलबार विहान ३ बजे मृत्यु भएकाे हाे ।

भारतकाे दिल्लीस्थित अपलाे हस्पिटलमा ६ महिलादेखि उपचाररत कैंसर राेगी महताेलाई ३ दिन पहिला मात्र वीरगंज ल्याइएकाे थियाे । वीरगंज ल्याइएकाे महताेलाई नेशनल मेडिकल कलेजमा राखिएकाे थियाे ।

मृत्यु भएकाे महताेकाे आजै अन्त्येष्टि गरिएकाे छ । वीरगंज श्रीपुरस्थित आर्य घाटमा अन्त्यष्टि गरिएकाे हाे । 

अन्त्येष्टि गर्नु अघि महताेलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल, जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, क्षेत्रिय सभापति महमद सहाबुदिन, अरविन्द गुप्ता लगायतका नेताले पार्टीकाे झन्डा ओढाएर श्रद्धान्जली दिएका थिए । 

महताे तत्कालिन मधेशी जनाधिकार फाेरम नेपालबाट संविधान सभा सदस्य एवम् नेपाल सरकारकाे बतावरण राज्यमन्त्री भएकी थिइन । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...