Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026

वीरगंजका मेयर सरावगी एमाले प्रबेश

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका मेयर विजय कुुमार सरावगी नेकपा एमालेमा प्रबेश गरेका छन् ।

वीरगंंज महानगरपालिकाको वडा नंं. २३ प्रसौनीमा शनिबार नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्र्मा ओलीको प्र्रमुख आतिथ्यतामा भएको पार्टी प्रबेश कार्यक्रममा मेयर सरावगी एमाले प्रबेश गरेका हुन् ।

एमाले अध्यक्ष ओलीले तत्कालिन संघिय समाजवादी फोरमबाट मेयरमा निर्र्वाचित सराावगीलार्ई फुलको माला, गमछा र अविरको टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

एमाले प्रबेश गर्दै सरावगीले जसपाले राम्रो कार्यकर्तालार्ई पार्टीमा राख्न नसेको वताए । जसपामा जातीवाद हाबी हुँदै गएकोले आफुलाई एमाले प्रबेश गर्नु परेको मेयर सरावगीको भनाई थियो ।

कार्यक्रममा मेयर सरावगीको नेतृत्वमा जनता समाजवादी पार्टीका जिल्ला सदस्य अजय साह, जिल्ला समन्वय समिति पर्साका सदस्य अमोद यादव, वीरगंज महानगरपालिकाको वडा नं. २५ का वडाध्यक्ष विश्वराज राउत कुर्मी लगायतकाले पनि एमाले प्रबेश गरेका छन् ।
यस्तै सोही कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता बाबुराम कौशिक पनि एमाले प्रबेश गरेको वताइएको छ ।

नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हाजराको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका नेता रघुुबिर महासेठ, प्रभु साह लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन एमाले पर्साका उपाध्यक्ष बिश्वम्बर शर्माले गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रोहिणी नक्षत्रसँगै पर्सामा धानको बीउ राख्न सुरु, किसान अझै भारतीय बीउमै निर्भर

सेढवा । रोहिणी नक्षत्र सुरु भएसँगै पर्साका ग्रामीण भेगका किसानहरूले वर्षे धानबालीको तयारी तीव्र बनाएका छन् । किसानहरूले भदई तथा अगहनी धानअन्तर्गत सोना सारो,...

हरवाचरवा समुदायको पुनर्स्थापनाका लागि बजेट छुट्याउन सरकारलाई दबाब

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवा समुदायको सवाल समेटेकोमा स्वागत गर्दै मुक्त हरवाचरवा अधिकार मञ्चले यसको...

जगरनाथपुर गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाको प्रभावकारी कार्यान्वयन, लक्षित बालबालिकाको...