Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

नारी दिवसकाे अवसरमा ४२ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । अन्तराष्ट्रिय नारी दिवसकाे अवसरमा मंगलबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजस्थित यूनिटी फुड काेर्टमा भएकाे कार्यक्रममा २१ पुरुषसहित ४२ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख साैरभ राज पाण्डेले जानकारी दिए ।

ब्लड डाेनर्स एसाेसिएसन नेपाल पर्साले आयाेजना गरेकाे कार्यक्रममा प्रिया खड्गी, गाेबिन्द देवकाेटा, नाैतन सरावगी, राेशनी श्रेष्ठ, सरिता चाैधरी, श्याम सुन्दर दास, अस्मिता पटेल, सुनिता पाण्डे, अनुप सरावगी, तबरेज अहमद, विपना बाखरी, निलम चाैधरी, रुबी श्रेष्ठ, अनिल कुमार हाजरा, प्रलिसा श्रेष्ठ, निशा चाैधरी, पुर्षाेत्म श्रेष्ठ, माेबिना खातुन, शशी श्रेष्ठ, मनिषा कुमारी श्रेष्ठ, अर्चना चाैधरी, सबिता कुमारी, छेदुप लामा, नाैसाद अन्सारीले रक्तदान गरेका थिए ।

यस्तै हर्श सर्राफ, संताेष गिरी, बिरेन्द्र गिरी, दिक्क्षा ठकुरी, सम्झना बुझेल, रेनु सर्राफ, सुमित कुमार भंगर, तपिन्द्र कुंवर, सबना श्रेष्ठ, रुपेश मनान्धर, बिकास कुमार साह, विजय साह, नविन भक्त, नरेन्द्र प्रसाद, बेलाल अहमद, संसाज्ञ लामा, तिवारी यादव र कमलेश यादवले रक्तदान गरेकाे बन्दना खतिवडाले जानकारी दिइन । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...