Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

‘हर्ट अफ स्टोन’बाट हलिउडमा डेब्यु गर्दै आलिया

spot_img
spot_img

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट फिल्म ‘गंगुबाई काठियावाडी’बाट थप चर्चामा छिन् । यो फिल्मले भारतीय बक्स अफिसमा १०० करोडको व्यापारिक आँकडा पार गरिसकेको छ ।

आलिया अब हिन्दी फिल्मका दर्शकका अलावा अन्तर्राष्ट्रिय दर्शकलाई प्रभावित पार्नका लागि तयार छिन् । उनी फिल्म ‘हर्ट अफ स्टोन’मार्फत हलिउडमा डेब्यु गर्दै छिन् । यो फिल्ममा गाल गडोट र जेमी डोरम्यानको मुख्य भूमिका छ ।

नेटफ्लिक्समा रिलिज हुने ‘हर्ट अफ स्टोन’लाई टम हार्परले निर्देशन गरेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...