Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेकपा एस निकट बुद्धिजिबि परिषद समाजबादी पर्सा गठन

spot_img
spot_img

वीरगंज । नेकपा एकीकृत समाजबादी निकटको नेपाल बुद्धिजिबि परिषद समाजबादी पर्साको प्रथम जिल्ला भेला मंगलबार सम्पन्न भएको छ । वीरगंजस्थित ठाकुर राम बहुमुखी क्याम्पको सभा हलमा सम्पन्न भेलाले ईन्द्र प्रसाद भट्टराईको अध्यक्षता १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

नव गठित समितिकाे उपाध्यक्षमा सत्रुधन गिरि, अनिता साह, सचीवमा रामबली प्रसाद चौहान, उपसचिवमा अमृता चौधरी, मनिन्द्र साह, कोषअध्यक्षमा लालबाबु प्रसाद गुप्ता, सदस्यमा बलिराम दास, प्रदीप प्रसाद चौधरी, कृष्णा बर्मा, तृसना ढुंगाना, किशोरी चौधरी, बिजय कुशवाहा, कबिता फुइयाल र बालिका श्रेष्ठ रहनु भएको छ ।

रघुनाथ प्रसाद चौरसियाको अध्यक्षतामा आयोजित भेलामा प्रमुख अतिथी नेपाल बुद्धिजिबि परिषद समाजबादीका केन्द्रिय उपाध्यक्ष गिरिधर मिश्र, नेकपा एस पर्सा इन्चार्ज रामचन्द्र साह, बिरगंज माहानगर इन्चार्ज चिरञ्जीवी आचार्य, जिल्ला अध्यक्ष बालगोपाल थापा, जिल्ला सचीव बिक्रम चौरासीया, बीरगंज माहानगरका अध्यक्ष मनोज चौधरी, सचीव बृजलाल पासवान, नेतृ सोफिया आचार्य लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...