Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

खेस्राहामा निशुल्क आँखा शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. ४ खेस्राहामा मंगलबार निशुल्क आँखा शिबिर सम्पन्न भएको छ । माट्रिका आई फोउन्डेसनको आयोजना र नेकपा (एकीकृत समाजबादी) पकहा मैनपुरकाे सहकार्यमा शिविर सम्पन्न भएकाे हाे । 

शिबिरमा ४ सय जनाले आँखा परिक्षण गराएका थिए । जस मध्ये ६० जनामा मोतिया बिन्दु फेला परेको र निजहरूको बुधबार अस्पतालमा निशुल्क सल्यक्रिया गरिने डा. आदित्य तिवारीले जानकारी दिए ।

नेकपा (एकीकृत समाजबादी) पकहा मैनपुर गाउँपालिका अध्यक्ष मदन हजरा पासवानको अध्यक्षतामा भएकाे शिविरमा स्थानिय नेता सन्तोष चौरासीया, प्रभु पटेल, हमिद मियाँ, नेजमा खातुन, रामनाथ प्रसाद साह, नेशा खातुन लगाएतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...