Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पर्साकाे ३ पालिकामा नेकपा एस निकट युवा संघकाे कमिटी गठन

spot_img
spot_img
वीरगंज । पर्साकाे ३ पालिकामा नेकपा (एकीकृत समाजवादी) निकट युवा संघकाे कमिटी गठन भएकाे छ । बहुदरमाई नगरपालिका, पकहा मैनपुर गाउँपालिका र सखुवा प्रसाैनी गाउँपालिकामा कमिठी गठन भएकाे युवा संघ नेपालका सचीवालाय सदस्य एवम् पर्सा जिल्ला इंचार्ज अनिल पटेल जानकारी दिए ।
 
बहुदरमाई नगरपालिकामा मंतोष कुशवाहाको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन भएकाे छ । जुन कमिटीकाे उपाध्यक्षमा चन्दन गुप्ता, सचिव दिलकलांम हुसैन लगयात रहेका छन् ।
 
यस्तै, पकहा मैनपुर गाउँपालिका अध्यक्ष प्रकाश पटेलको अध्यक्षतामा १२१ सदस्यीय कमिटी गठन भएकाे छ । जसकाे उपाध्यक्षमा अजय राम, नितेश कुशवाहा, सचिवमा अमित पटेल लगायतको रहेका छन् ।
 
यस्तै, सखुवा प्रसौनी गाउँपालिकामा मुमताज अंसारीको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन भएकाे छ । जसकाे उपाध्यक्षमा राम प्रसाद कुर्मी, सचिवमा लालबाबू चौधरी लगायतको पदाधिकारी चयन भएका छन् ।
पर्सा इन्चार्ज पटेलकाे विशेष उपस्थितीमा भएकाे कमिटी गठन कार्यक्रममा युवा संघका पर्सा जिल्ला सह इन्चार्ज आलम गिर हुसैन, केन्द्रिय सदस्य संजु चौधरी, रमेश ओझाइया थारू, जिल्ला अध्यक्ष भूपेन्द्र साह, विकास चौरसिया लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...