Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

हिमालयन हेल्पीङ्ग हैण्डस गठन

spot_img
spot_img

वीरगंज । बारामा हिमालयन माध्यमिक विद्यालयका युवाहरुद्वारा हिमालयन हेल्पीङ्ग समुह गठन गरिएको छ । वि‍.स. २०६४ को एसएलसी ब्याचका विधार्थीहरुद्वारा समुह गठन गरिएको प्रणय साहले वताए ।

प्रणय साहको अध्यक्षतामा परवानीपुरमा बसेको बैठकले अरुण कुमार साहकाे अध्यक्षतामा समुह गठन गरेकाे हाे । नवगठित समुहको सचिवमा सुशिल ठाकुर र कोषाध्यक्षमा आन्नद रौनियार रहेका छन् ।

हिमालयन माविका ०६४ ब्याचका विधार्थीहरु सो समुहमा आवद्ध रहेकाे प्रणय साहले जानकारी दिए । समुहमा आवद्ध रहेका प्रत्येक विधार्थीले मासिक रुपमा एक हजार बचत गर्ने समेत निर्णय गरेका छन् ।

साथै साहको अध्यक्षतमा बसेको पहिलो बैठकले फागुन २८ गते श्री ओम शिव शक्ति बचत तथा ऋण सहकारी संस्था परवानिपुरमा होली मिलन कार्यक्रम गर्ने समेत निर्णय गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...