Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

पकहा मैनपुरमा निशुल्क आँखा शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. ३ मा शुक्रबार निशुल्क आँखा शिबिर सम्पन्न भएको छ । माट्रिका आई फोउन्डेसनको आयोजना र नेकपा (एकीकृत समाजबादी) पकहा मैनपुरकाे सहकार्यमा शिविर सम्पन्न भएकाे हाे ।

श्री रामचरित्र माध्यमिक विद्यालय पकहा मैनपुरमा भएकाे शिविरमा ३५० जनाले आँखा परिक्षण गराएकाे नेकपा एकीकृत समाजबादी पकहा मैनपुर गाउँ कमिटीका अध्यक्ष मदन हजरा पासवानले जानकारी दिए ।

अध्यक्ष पासवानकाे अध्यक्षतामा भएकाे शिबिरमा डा.आदित्य तिवारी र रामायण साहले बिरामीहरुकाे आँखा परिक्षण गरेका थिए । साथै शिविरमा निशुल्क चस्मा र औषधि समेत बितरण गरिएकाे अध्यक्ष पासवानले वताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...