Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पत्रकार साहलाई मातृ शोक

spot_img
spot_img

वीरगंज । राष्ट्रिय सहारा दैनिकका प्रकाशक संजय साह एवम् हिन्दु स्वयंसेवक संघ जनकपुरका संवाहक रंजित साहलाई मातृ शोक परेको छ ।

८७ वर्षिय आमा पार्वती देवी साहको सोमबार राती ९ः०० बजे निधन भएको हो । बिगत तीन साता देखि स्वास्थ्यमा समस्या देखिएपछि वीरगंजस्थित नारायणी अस्पताल भर्ना भएकी आमाको अस्पताल मओ निधन भएको परिवारिक स्रोतले जनाएको छ ।

मंगलबार बिहान उनको अन्तिम दाहसंस्कारको लागि निजि निवास वीरगंज बाईपासस्थित वैष्णव मन्दिर अगाडिबाट शवयात्रा निकालिने परिवारजनले जनाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...