Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

प्रजातन्त्र दिवसकाे उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । प्रजातन्त्र दिवसकाे उपलक्ष्यमा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजकाे घण्टाघरमा भएकाे कार्यक्रममा ४ महिलासहित ४० जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजले जनाएकाे छ ।

कार्यक्रममा सुरज प्रताप साह, शिवचरण प्रसाद राैनियार, संगिता चाैरसिया, शिलु गाैतम, रंजु ठाकुर, किशाेरी साह, अनिल कुमार पटेल, विपिन आचार्य, कृष्णा कुमार प्रजापती, जितेन्द्र महारा, सचिन कुमार कुशवाहा, रवि कुमार राउत, आकाश कुमार कायस्त, अजित पटेल, कृष्णा कुमार साह, साहेब आलम लगायतकाले रक्तदान गरेका हुन् ।

महानगर याेग विद्यालय विर्ता ४ वीरगंजकाे सहयाेग र पतंजली याेग समिति वीरगंजकाे आयाेजना रक्तदान कार्यक्रम भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...