Date
बुध, साउन २७, २०८३
Wed, August 12, 2026

‘गंगुबाई काठियावाडी’ रिलिज अगाडि नै विवादमा

spot_img
spot_img

आलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ रिलिज अगाडि नै विवादमा घेरिएको छ । फिल्मको विषयलाई लिएर विवाद उत्पन्न भएको हो । फिल्मले गंगुबाईलाई गलत रुपमा चित्रण गरेको आरोप परिवारले लगाएको छ ।

गंगुबाईको नातिनी भारतीले फिल्म मेकर्सले आफ्नो परिवारसँग अनुमती बिना फिल्म बनाएको आरोप लगाएकी छन् । निर्माण युनिटले फिल्मबाट पैसा कमाउन आफ्नो परिवार बदनाम गरिरहेको उनको भनाई छ ।

गंगुबाईका वकिलले समेत फिल्ममा गंगुबाईलाई जसरी देखाइएको छ  त्यसमा सत्यता नरहेको बताए । वकिलले भने ‘एक समाजसेवीलाई सेक्स वर्करको रुपमा देखाइएको छ ।’ फिल्मको कारणले गंगुबाई समाजसेवी नभएर सेक्स वर्कर हो भनेर आफन्तले सोध्न थालेको समेत वकिलको भनाई छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तस्करीको सामान नछाडेपछि सप्तरी प्रहरीविरुद्ध अफवाह फैलाएको आरोप

सप्तरी । भन्सार छली गरी ल्याइएको भनिएको सामान कानुनी प्रक्रिया पूरा नगरी फिर्ता गर्न अस्वीकार गरेपछि सप्तरी प्रहरीविरुद्ध भ्रमपूर्ण प्रचार तथा अफवाह फैलाउने प्रयास...

केपी ओलीलाई फालेझै वालेनलाई सडक आन्दोलनबाट फाल्छौं : विकेश साह

काठमाडौं । जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री वालेन्द्र (वालेन) शाह नेतृत्वको सरकारलाई कडा चेतावनी दिँदै पुनः...

सांसद पन्तको माग : कर्मचारीलाई जनताको म्यान्डेटअनुसार काम गर्न प्रशिक्षण दिइयोस्

वीरगञ्ज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद पन्त (हरि पन्त)ले जनतालाई सुशासनको प्रत्याभूति र परिवर्तनको अनुभूति दिलाउन सरकारअन्तर्गतका कर्मचारीलाई जिम्मेवार...