Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पोखरियामा जेन्टस, लेडिज पार्लरको उद्घाटन

spot_img
spot_img
वीरगंज । पर्साकाे दाेस्राे सदरमुकामकाे रुपमा रहेकाे पाेखरियामा सैलुन एण्ड जेन्टस, लेडिज पार्लर पसल खुलेकाे छ । संचालनमा आएकाे टाेनी एण्ड ग्युज पार्लर नामककाे पसलको साेमबार एक कार्यक्रमकाे बिच उद्घाटन गरिएकाे थियाे ।
 
पाेखरिया बजारमा विशाल हनुमान मन्दिर नजिक पश्चिम पटी पर्ने एक घरमा खुलेकाे पसलकाे नेवि संघ पोखरियाका नगर सभापति संतोष महतोले उद्घाटन गरेका थिए । पसलकाे उद्घाटन गर्दै सभापति महताेले आफ्नै गाउँ ठाउँमा सिपकाे प्रयाेग गर्ने कार्य सराहनिय भएकाे वताए ।
 
सैलुन एण्ड जेन्ट्स, लेडिज पार्लर पसलको राजकिशोर ठाकुरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्थानीय भद्रभलादमी, बुद्धिजीवी, विधार्थी लगायतका युवाहरुको सहभागिता रहेकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...