Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

महागढीमाईमा विपन्न परिवारलाई कम्बल वितरण

spot_img
spot_img

वीरगंज । महागढीमाई फाउन्डेसन नेपाल र लायन्स क्लब अफ महागढीमाईले विपन्न परिवारलाई कम्बल वितरण गरेकाे छ ।

फाउन्डेसन र क्लबले संयुक्त रुपमा बाराकाे महागढीमाई नगरपालिका वडा नं. २ बरियारपुरमा एक कार्यक्रमका बिच चिसाेबाट प्रभावित विपन्न परिवारलाई कम्बल वितरण गरेकाे हाे । स्थानिय विपन्न परिवारका १५० जनालाई कम्बल वितरण गरिएकाे लायन्स क्लबका अमिचन महताेले जानकारी दिए ।

लायन्स  क्लबका  राजेशवर कुशवाहाकाे अध्यक्षता र इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीका प्रहरी सहायक निरिक्षक सुबास यादवकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा लायन्स क्लब महागढीमाईका  विकी महताे, जियालाल कशवाहा, जयराम कुशवाहा लगायतले कम्बल वितरण गरेका थिए । 

कार्यक्रममा वाेल्दै प्रहरी सहायक निरिक्षक यादवले समाजिक संस्थाबाट शितलहरकाे बेला कम्बल सहयाेग सराहनिय कार्य भएकाे वताए । उनले अहिले काेराेनाकाे जाेखिम रहेकाेले भिडभाड नगरी स्वास्थ्य सुरक्षता अपनाउँदै सुरक्षित रहन सबैलाई अनुराेध गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...