Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

बिद्यार्थीहरुलाई ज्याकेट बितरण

spot_img
spot_img

वीरगंज । रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसले पर्साकाे महादेवपट्टिको शिवशक्ती प्राथमिक बिधालयका बिद्यार्थीहरुलाई न्यानो पोशाक बितरण गरेको छ । क्लबका अध्यक्ष रोटेरियन दिपराज क्याल र सदस्य रोटरीयन नन्दन कुमार चौरसियाले बिहिबार बिद्यालयमा पुगि बिद्यार्थीहरुलाई ज्याकेट बितरण गरेका हुन् ।

साथै त्यहाँ रहेका बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएकाे थियाे । क्लबका रोटेरियन डा. अशोक दास, डा. चन्दन बनर्जी, डा. निरज सिंह, डा. मनोज उपाद्ययाद्वारा हुँदै गरिएकाे क्लबका दिपु बर्णवालले जानकारी गराए । 

क्लबले भौतिक पुर्वाधार, शैक्षिक गुणस्तर, शैक्षिक बाताबरण, सौन्दर्यकरण लगायतका गतिविधिहरुमा बिगत १० बर्षदेखी गर्दै आएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...