Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

मधेशी आयाेगकी सदस्य आभा कुमारी सम्मानित

spot_img
spot_img

वीरगंज । नेपाल-भारत मैत्री संघ जिल्ला शाखा सप्तरीले मधेशी आयाेगकी सदस्य आभा कुमारीलाई सम्मान गरेकाे छ ।

सप्तरीकाे राजविराज ४ स्थित रहेका छिन्नमस्ता आस्पतालमा संघले आयोजना गरेकाे सप्ताह व्यापी स्वास्थ्य शिविरमा आयाेगका सदस्य आभालाई सम्मान गरिएकाे हाे ।

संघका सप्तरी शाखा अध्यक्ष मनोज मुन्धराकाे अध्यक्षतामा भएकाे कार्यक्रममा संघका राष्ट्रिय अध्यक्ष ओम सर्राफ, सह अध्यक्ष शैलेन्द्र मोहन लगायतकाे सहभागिता रहेकाे थियाे । शिविर छिन्नमस्ता अस्पतालकाे सहयाेगमा भएकाे थियाे ।

संघले आयाेजना गरेकाे सप्ताह व्यापी स्वास्थ्य शिविर माघ ९ गते सम्म संचालन हुने जनाइएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...