Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पर्सागढीमा डिजिटल प्रविधिकाे प्रयाेग सम्बन्धि अभिमुखिकरण

spot_img
spot_img

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिकामा सहकारीमा डिजिटल प्रविधिकाे प्रयाेग सम्बन्धि अभिमुखिकरण कार्यक्रम साेमबार सम्पन्न भएकाे छ ।

हब काे अपरेटिभ सर्भिस प्रा.लि. काठमाडाैंकाे प्राविधिक सहयाेग र पर्सागढी नगरपालिकाकाे आयाेजनामा कार्यक्रम सम्पन्न भएकाे नगरपालिकाकाे सहकारी विभाग प्रमुख गिरीराज कँडेलले जानकारी दिए ।

किशुनदेव प्रसाद यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन नगर प्रमुख लाेकनारायण यादवले गरेका थिए । कार्यक्रमकाे उद्घाटन गर्दै नगर प्रमुख यादवले प्राविधिकाे जबानामा सहकारी संस्थाहरुमा डिजिटल प्रविधिकाे जरुरी रहेकाे वताए ।

कार्यक्रममा नगरपालिकाकी उप प्रमुख अर्चना चाैधरी, प्रमुख प्रशासकिय अधिकृत भरत प्रसाद यादव, दामाेदर खनाल, रामचन्द्र नेपाल, अन्जु पाठक लगायतकाले मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...