Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

नेपाली कांग्रेसका नेता रमेश रिजाललाई काेराेना संक्रमण

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रदेश २ का संयाेजक रमेश रिजाललाई काेराेना भाइरस (काेभिड १९) संक्रमण भएकाे छ ।

पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ५ मसिहानी निवासी नेता रिजाललाई संक्रमण देखिएकाे नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सभापति श्रीकान्त यादवले जानकारी दिए ।

अहिले काठमाडाैंमा रहनु भएका नेता रिजाललाई ज्वराे लागेपछि त्यही गराउनु भएकाे परिक्षणमा संक्रमण पुष्टि भएकाे सभापति यादवले वताए । संक्रमण देखिएपछि नेता रिजाल काठमाण्डाै मै आइसाेलेसनमा बसेका छन् ।

यस अघि नेता रिजाल प्रदेश नं. २ काे विभिन्न जिल्लामा आयाेजना भएकाे पार्टीकाे कार्यक्रममा सहभागि भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...