Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

वीर अस्पतालका डा. साह वीरगंज आउँदै, निशुल्क स्वास्थ्य परिक्षण गर्ने

spot_img
spot_img

वीरगंज । वीर अस्पताल काठमाडाैंका जेनरल कन्सल्टेन्ट फिजिसियन डा. रविरजन साह माघ ४ गते मंगलबार वीरगंज आउने भएका छन् ।

लायंस क्लब आँफ वीरगंज ग्रीन कैंपसले आयाेजना गरेकाे निशुल्क स्वास्थ्य शिविरकाे लागि वीरगंज आउन लागेका हुन् । डा. साह मुटु, छाती, पेट, नाशा, गठिया, किडनी, चिनी एवम् थाईराइड राेग विशेषज्ञ हुन् ।  

वीरगंज ८ स्थित पुरानाे शिवा अस्पताल भवनमा रहेकाे शिवा पाेली क्लिनीकमा शिविरमा ओपिडी, चिनी, किडनी, पिसाब निशुल्क परिक्षण हुनुकाे साथै थाइराइड (टि3, टि4, टिएसएच) विशेष छुटमा रु ३५० मा मात्र चेक जांच हुने लायंस क्लबका कार्यक्रम संयाेजक निसान्त मिश्राले जानकारी दिए ।

शिविर विहान् ८ बजेदेखी दिउसाे ४ बजे सम्म संचालन हुने उनले जानकारी गराए । शिविरमा सहभागी भएर माेकाकाे फाइदा उठाउनले सम्बन्धित सबैलाई आग्रह समेत गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...