Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

सुबिसुको वार्षिकाेत्सवमा ३२ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । सुबिसु इन्टरनेटको आयोजना र भोलेन्टियर समूह वीरगंजकाे सहकार्यमा शुक्रबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । सुबिसु इन्टरनेटको वार्षिकाेत्सवका अवसरमा भएकाे कार्यक्रममा ३२ जनाले रक्तदान गरेकाे भाेलन्टियर समुहका संयाेजक राजन श्रीवास्तवले जानकारी दिए ।

 वीरगंजकाे माइस्थानस्थित गहवामाई मन्दिर अगाडि रहेको पार्कमा भएकाे कार्यक्रममा सिखा कर्ण, स्नेहा दुबेदी, सुमित खनाल, आशिष् गुप्ता, बिनय कुमार, दिनेस चन्द्र गुप्ता, सतिस कुनार साह, कृष्ण कुमार सिह, दिपेन्द्र राम, गजेन्द्र महतो, सोनु सोनार, शनि कुमार, सन्दिप पटेल, मुन्निलाल साह तेलि, मिन्टु राउत, शेर साबुदिन हुसेन, महम्मद सहजाद हुसेन, उपेन्द्र प्रसाद साह, राहुल कानु लगायतकाले रक्तदान गरेकाे उनले वताए ।

रक्तदान कार्यक्रमकाे उद्घाटन वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर सरावागीले रक्तदाताहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।
 
नेपाल रेडक्रस रक्त सञ्चार केन्द्रकाे प्राबिधिक सहयाेगमा भएकाे रक्तदान कार्यक्रममा कार्यक्रम ब्यवथापक सुमित खनाल, रक्त संचार केन्द्रका प्राविधिक धिरेन्द्र झा, भोलेन्टियर समुहका किसन सरार्फ, बिक्की सरार्फ लगायतकाे सहभागिता रहेकाे थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...