Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पाेखरियामा नेकपा एसकाे नगर कमिटी गठन

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजबादी)को पोखरिया नगर कमिटी गठन भएको छ । पोखरियामा आयोजित एक भेलाले राजेन्द्र महतोको अध्यक्षतामा १८ सदस्यीय नगर कमिटी गठन गरेको हो ।

नव गठित कमिटीकाे उपाध्यक्षमा बानेश्वर दास, सचिवमा गुरु प्रसाद भट्टराई, कोषाअध्यक्षमा महम्मद राजा हुसेन र सदस्यहरुमा क्रमस रोहित गुलगुल महतो, बिनोद चौहान, बृजेस चौहन, ओजिर मियाँ, कृष्ण पटेल, जितेन्द्र दुबे, मदन महतो लगायत रहनु भएको छ ।

सत्रुधन गिरिकाे अध्यक्षतामा भएकाे भेलामा नेकपा एसका पोलिट ब्युराे सदस्य रामचन्द्र साह, चिरन्जी आचार्य, केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष बालगोपाल थापा, लेखा समिति सदस्य किशोरी कुशवाहा, वीरगंज महानगर कमिटीका अध्यक्ष मनोज चौधरी, युवा संघका केन्द्रिय सदस्यहरु अनिल पटेल, सन्जु चौधरी र राज कुशवाहा लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...