Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

लाेसपा पाेखरियाकाे नगर समिति बिस्तार

spot_img
spot_img

वीरगंज । लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) काे पाेखरिया नगर कार्य समिति बिस्तार गरिएकाे छ । नगर संयाेजक राजु साह तेलीकाे संयाेजकत्वमा ३१ सदस्यीय नगर कार्य समिति बिस्तार गरिएकाे हाे । 

बिस्तार गरिएकाे नगर समितिकाे सदस्यमा फहिम मियाँ, बृजकिशाेर राम, जग मुखिया, अयाेध्या दास तत्वा, हरिनारायण यादव, राजकुमार यादव, उत्तम पटेल, रामचन्द्र सहनी, मखु ठाकुर, जादाे साह तेली, महमद नविरसुल शेष हवारी, रामसरन साह कानु, नागेन्द्र महताे चाैहान, पारस चाैहान, महमुद आलम, सुरेन्द्र प्रसाद राैनियार, शिवशंकर राम लगायतका रहेका छन् ।

 नगर पार्टी कार्यालय पाेखरियामा बसेकाे लाेसपाकाे बैठकले माघ ३ गते बृहत नगर भेला गर्ने समेत निर्णय गरेकाे छ । नगर संयाेजक तेलीकाे अध्यक्षतामा बसेकाे बैठकमा लाेसपाका नेता नेजामुदिन सम्मान, बद्री चाैरसिया लगायतकाे बिशेष उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...