Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

हन्ड्रेडस ग्रुपद्वारा आगलागी पिडितलाई सहयाेग

spot_img
spot_img

वीरगंज । हन्ड्रेडस ग्रुप वीरगंजले एक आगलागी पिडितलाई सहयाेग गरेकाे छ । ग्रुपले वीरगंज महानगरपालिकाकाे वडा नं. १४ बहुअरी निवासी आगलागी पिडित राजा रामा यादवलाई सहयाेग गरेकाे हाे ।

आफुहरुले आगलागी पिडित यादवकाे घर मै पुगी एक बाेरा चालम, नुन, दाल, तेल, चिउरा, डलबुट, आलु, प्याज, कम्बल ३ थान लगायतका सामग्री सहयाेग गरेकाे ग्रुपका विशेष साहले जानकारी दिए । 

 केही दिन अगाडी भएकाे आगलागीमा राजा राम यादवकाे घर पूर्ण रुपले जलेर नष्ट भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...