Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

रामगढवामा नि: शुल्क आँखा शिविर सम्पन्न

spot_img
spot_img
वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २४ रामगढवास्थित कुर्मी धर्मशालामा बुधबार नि: शुल्क आँखा शिविर सम्पन्न भएकाे छ । 
 
साहिब दरबार सेवा संस्थान, नेपालको आयोजना र माट्रिका आई फाउन्डेसनको सहयोगमा भएकाे शिविरमा ११८ जनाको आँखा आँखा परिक्षण गराएका थिए । जस मध्ये ४९ जनाको आँखामा मोतियाबिन्दु फेला परेकाे आयाेजक संस्थाका मुकेश द्विवेदीले जानकारी दिए । जसको यहीँ बिहीबार र शुक्रबार नि:शुल्क शल्यक्रिय गरिने उनले जानकारी गराए ।
 
शिविरमा संस्थानका राजेश मान सिंह, प्रेमबाबु पटेल, उमेशलाल सहनी, मुकेश द्विवेदी, वकिल हवारी, संजीव यादव, रामानन्द पटेल, शशी पाण्डे, इन्द्र नारायण झा, विजय पडित, दिलिप साह, दिलिप पटेल, भुवन पटेल, सुशील पटेल लगायतको उपस्थिति रहेको थियोे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...