Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

अनेम संघ (समाजबादी) पर्साको जिल्ला कमिटी गठन

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजबादी) निकाटको अखिल नेपाल महिला संघ (समाजबादी) पर्साको भेला शनिबार सम्पन्न भएको छ । सम्पन्न भेलाले मिनु मानन्धरको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कमिटी गठन गरेकाे छ ।

कमिटीको उपाध्यक्षमा धर्मशिला कुशवाहा, रेनु कुमारी चौरसिया, कमला घिमिरे, सचीवमा सोभा देबि राम, सह-सचीवमा संगीता कुमारी महर्जन, जयमती राम, सकुन्तला पासवान, कोपिला थापा, सिमा देबि पासवान, कोषाअध्यक्षमा प्रभा  देबि महतो र सदस्यमा श्रृजना श्रेष्ठ, पना देबी राम, सीता देबि बैठा, रम्भा देबि कुशवाहा लगायतका रहेका छन् ।

एकीकृत समाजवादीका सचीवालय सदस्य योगमाया तामाङको अध्यक्षता र अखिल नेपाल महिला संघ (समाजबादी) प्रदेश नं. २ का अध्यक्ष बिभा कार्की, एकीकृत समाजवादीका पोलिट बिउरो सदस्य एवम् पर्सा इन्चार्ज रामचन्द्र साह, जिल्ला अध्यक्ष बालगोपाल थापा, अनेम संघ (समाजबादी) का सचिव कमला वाइबा, नेकपा एसका नगर अध्यक्ष मनोज चौधरी, उपाध्यक्ष मन्जुर आलम, सचीव बृजलाल पासवान, जिल्ला उपाध्यक्ष गङगा खडका, सचीव बिक्रम चौरसिया लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...