Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

वीरगंजमा ८ महिलासहित ६२ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । पहिलो पाइला नेपालकाे आयाेजनामा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजकाे माइस्थान पार्कमा भएकाे कार्यक्रममा ८ महिलासहित ६२ जनाले रक्तदान गरेकाे पहिलो पाइला संस्थाका अध्यक्ष निश्चल प्रजापतिले जानकारी दिए ।

कार्यक्रममा चन्दन पटेल, जगदिप कुमार, बिकाश कुशवाहा, रवि शर्मा, रन्जन पाल, सुबास पाल, अमित प्रजापती, हिरालाल कुशवाहा, कृति जयसवाल, लालबाबु साह, बिरेन्द्र कुमार मणडल, राम श्रेष्ठ, अनिल कुमार सिंह, सत्य प्रकाश, दिपक कुमार मेहता, श्यामबाबु यादव, राम कृपाल साह, मनिष प्रजापति, विक्कि महतो, दिपेन्द्र महतो, पुजा कुमारी पटेल लगायतकाले रक्तदान गरेकाे उनले जानकारी गराए ।

रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे रक्तदान कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, गोपाल केडिया,ओमप्रकाश सर्राफ, शान्ति कार्कि, ध्रुव नेपाल, रम्भा मिश्रा, मदन गुप्ता लगायतको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...